३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

शवपरीक्षण गर्न घाटबाट लास फिर्ता !

गौरादह १७ , वैशाख / झापाको गौरादहमा दाहसंस्कारका लागि घाट लगिएको लास प्रहरीले फर्काएर शवपरीक्षण गराएको छ । गौरादह नगरपालिका–२ स्थित बजारमा भाँडा पसल चलाएर बसेका ५४ वर्षे केशव थापाको शव प्रहरीले विहिबार घाटबाट उठाएर शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले विष सेवनबाट मृत्यु भएका थापाको…