३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

दुधाली महाराजथानको शिलान्यास

गौरादह /  गौरादह ११ दुधालीको दुधालीमा रहेको महाराजथान निर्माण कार्य शुरु भएको छ । बुधबार  स्थानीय वृद्व सेल्ठु राजवंशी र घोघा राजवंशीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । त्यसको निर्माणका लागि १  लाख ४० हजार रुपैया लाग्ने अनुमान गरिएको छ । निर्माणका लागि नगरपालिकाले १ लाख रुपैया उपलब्ध गराएको र थप रकमका लागि चन्दा संकलन…