३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

राप्रपा नेपाल झापाको अध्यक्षमा विश्वनाथको उम्मेद्वारी

जेठ २०, बिर्तामोड / राप्रपा नेपाल झापाको जिल्ला अधिवेशन नजिकिएसंगै नेतृत्वको वहस तातिएको छ । पार्टीका अग्रज कार्यकर्ता एवम् झापा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठले पार्टीको जिल्ला अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । पार्टी स्थापनाकालदेखि क्रियाशील र निष्ठावान कार्यकर्ताको रुपमा परिचित श्रेष्ठलाई नै जिल्ला अध्यक्षमा सर्वसम्मत गराउनको लागि समेत पहल शुरु भएको बताइएको छ । यही…