२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

पुर्बको जिल्लामा भुकम्पको धक्का महसुस, भारत केन्द्रबिन्दु

गाैरीगंज २७, भदौ / गाैरीगंजमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा जाँदा झापा लगायत पुर्बका अधिकांश क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । भारतको सप्तग्रााम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्ले जनाएकाे छ । भुकम्पको धक्का भारतको विहार, आसाम र नेपालको…