विराटनगर २६, असोज / प्रदेश १ को संसद सचिवालय दशैपछि अझ फराकिलो हुने भएको छ । जिल्ला समन्वय समिति मोरङले प्रदेश सभालाई छाडेको भवनको पहिलो तल्लाको मर्मत दशैको र तिहारको बिचमा सकिने संसद सचिवालयले जनाएको छ । करिब २५ लाख रुपैयाँ खर्चिएर भवनको पहिलो तलाको मर्मत भईरहेको जनाईएको छ । हाल सो भवनको भुईतलाका ११…