गाैरीगंज २३, असोज / प्रदेश नम्बर १ झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन हुने “मगमग” चाउचाउ को माग पूर्वका बिभिन्न सहरमा बढ्दै गएको छ । छोटो समयमा नै मनषा थाई फुड्स प्रालिले उत्पादन गरेको “मगमग” ब्राण्डको चाउचाउ सर्वसाधारणले रुचाउन थालेका छन् । ‘अब हर घर मग्मगाउँछ’ भन्ने त्याग लाइनका साथ बजारमा आएको उक्त चाउचाउ हालसम्मकै अत्याधुनिक प्रविधि…