बीबीसी / हास्य विधाका माध्यमबाट दर्शकको मन मस्तिष्कमा बस्न सफल हास्य कलाकार कपिल शर्मा फेरि एक पटक ‘कमेडी शो’ ल्याएर आउन लागेका छन् । कुनै समयमा भारतीय टेलिभिजनमा कपिल शर्माको ‘कमेडी शो’ अत्याधिक हेरिने ‘शो’ थियो भने उनको ‘टिआरपी’ आकाशिदो थियो । तर चर्चासँगै कपिल शर्माको ‘शो’ लाई कयौं प्रकारका कठिनाईहरुको सामना गर्नु पर्यो ।…