१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

११ दिनमै फेरि बढ्यो पेट्रोल र डिजलको भाउ, यस्ताे छ पछिल्लाे मुल्य

काठमाडौं २, असाेज / नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिए । अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ भएको…