१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा काेच प्रवासी मञ्चकाे प्रशिक्षण


२० पुस २०७५, शुक्रबार  

0
Shares

20190104_142157

गाैरीगंज २०, पुस / काेच समुदायकाे भाषा,संस्कृति, पहिचान र ईतिहास जगेर्ना गर्ने उधेश्यले आज गाैरीगंजमा एक दिने विचार गाेष्ठी सम्पन्न भएकाे छ ।

काेच प्रवासी मञ्च केन्द्रीय समितकाे आयाेजनामा सम्पन्न
‘काेच समाजेर स्पष्ट धारणा’ विषयक कार्यक्रममा माेरङ्ग सुनवर्षि नगरपालिका स्राेत व्यत्ति पुर्णलाल ताजपुरियाले प्रशिक्षण दिएका थिए । काेच समुदायमा रहेका कुरिति, कुसंस्कारलाई न्यून गर्नका लागि अपनाईने उत्तम उपायबारे जानकारी गराएकाे थियाे । अन्तरक्रियात्मक कार्यक्रममा प्रशिक्षक पुर्णलाल ताजपुरियाले काेच समुदायकाे उत्पति, ईतिहास, संस्कृति र भाषाबारे जानकारी गराएका थिए । काेच समुदायका करिब ४० जनाकाे सहभागिता रहेकाे थियाे ।

काेच समुदायकाे पहिचान, संस्कृति, भाषा, रहनसहन हराउदै गएकाे हुनाले यसलाई जगेर्ना र उत्थान गर्न प्रवासमा रहेका काेच युवायुवतीहरूकाे सहयाेगमा काेच प्रवासी मञ्च स्थापना भएकाेे काेच प्रवासी मञ्चका केन्द्रीय अध्यक्ष नारायण प्रसाद ताजपुरियाले जानकारी दिए ।

यसैक्रममा गाैरादह नगरपालिका वार्ड नं १ बस्ने दिलबहादुर ताजपुरियाकी छाेरी वबिना ताजपुरियालाई उपचारका लागि २० हजार रूपैयाँ सहयाेग प्रदान गरिएकाे थियाे । वबिनाकी बुबा दिलबहादुर ताजपुरियालाई मञ्चका संस्थापक अध्यक्ष याेगेन्द्र ताजपुरियाले उत्त रकम सहयाेग प्रदान गरेका थिए ।

विदेशमा बसेका काेच समुदायका युवाहरूबाट २० हजार सहयाेग संकलन गरेर पिडित वबिताकि बुवालाई हस्तान्तरण गरिएकाे हाे ।

विदेशमा बसेका काेच समुदायका युवाहरूबाट २० हजार सहयाेग संकलन गरेर पिडित वबितालाई सहयाेग प्रदान गरिएकने हाे ।च प्रवासी मञ्चका केन्द्रीय सल्लाहकार सदस्य फुलबत्ती राजवंशी, काेच प्रवासी मञ्चका संस्थापक अध्यक्ष याेगेन्द्र राजवंशी, प्रवासी मञ्चाका माेरङ्ग जिल्ला सदस्य
पुष्पतलाल राजवंशी, दुर्गा प्रसाद ताजपुरिया, पर्वतलाल राजवंशीलगायतले बाेलेका थिए । काेच प्रवासी मञ्चका केन्द्रीय अध्यक्ष नारायण प्रसाद ताजपुरियाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन मञ्चकि केन्द्रीय सचिव बविता राजवंशीले गरेकी थिईन ।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ९ : २६ बजे