गाैरीगंज २३, गाैरीगंज गाउँपालिकाकाे वडा नंं. ३ र ६ काे बिच भएर बग्ने गेउरिया खाेलामा नयाँ पक्की पुल बन्नेे भएकाे छ । ८ कराेड लागतमा डिभिजन सडक कार्यालयकाेे सहयाेगबाट ५० मिटर लम्बाई र ७ मिटर चाैडाईकाेे पुल निर्माण हुन लागेकाे हाे । पुल बन्ने भए संगै स्थानियबासीहरू हर्षित भएका छन् । २ वर्ष भित्रमा निर्माण…