८ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025

गाैरीगंज प्रहरीकाे श्रमदान

गाैरीगंज२४, फागुन / सशस्त्र प्रहरी बल गाैरीगंजले १०९ औंं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा आज विपन्न तथा एकल महिला कदमी देवी मुखियाकाे घर निर्माणमा श्रमदान गरेका छन्। गाैरीगंज गाउँपालिका वार्ड नं ३ स्थित गाैरीया खाेला किनारमा निर्माण हुन लागेकाे घरमा प्रहरी निरीक्षक दिपक खड्काकाे नेतृत्वमा गएकाे टाेलीले श्रमदान गरेका हुन् । कदमी देवी मुखियाकाे घर गाैरीगंज…