१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

केटाकेटीकाे याैनिक अभिव्यक्ति र व्यवहार कसरी बुझ्ने, के बुझ्ने ?

गुलाटी / केटाकेटीको यौन अभिव्यक्ति हामीलाई आपत्तिाजनक लाग्छ। तर यस्ता घटना यौन–शोषण वा अनैतिक गतिविधि नभएर उनीहरूको स्वाभाविक विकाससँग गाँसिएका हुन सक्छन्। गाैरीगंज २१, जेठ / पोहोरसाल जुलाई महीनाको कुरा हो । भारतको दक्षिणी राज्य केरलको राजधानी तिरुवनन्तपुरम्को घटना । एउटा स्कूलको किशोर छात्रले सहपाठी छात्रालाई ‘आर्ट्स फेस्टिवल’ मा उत्कृष्ट प्रदर्शन गरे बापत स्कूलको भर्‍याङ…