१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

रतुवा खोलालाई पुलतर्फ फर्काइदै, पुल यसैपालिदेखि सञ्चालन गर्ने जनप्रतिनिधिको प्रयास

  गाैरीगंज २४,  जेठ / हुलाकी राजमार्गमा पर्ने झापाको गौरीगञ्ज गाउँपालिका र मोरंगको रतुवामाइ नगरपालिका जोड्ने रतुवा खोलाको पुल एकातिर खोला अर्कातिर भएपछि खोलालाई पुलतर्फ फर्काइने भएको छ । तीनबर्ष अघि नै निर्माण सम्पन्न भएपनि पुल सुचारु हुन नसकेपछि स्थानीयहरुले बर्षादको समयमा सास्ती भोग्दै आएका छन् । सुनसरी–मोरङ पुल आयोजनाले रतुवा खोलामा २ सय ५ मिटर…