१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

दमक र आसपासका क्षेत्रमा १९ घण्टादेखी अवरुद्ध विद्युत सेवा कतिबेला सुचारु हुन्छ ?

दमक २२, आषाढ / झापाको कमल गाउँपालिका स्थित पाडाजुङीमा रहेको काबेली करिडोर अन्तर्गतको शब स्टेसनमा बिद्युतीय उपकरणमा खराबी आएपछि दमक आसपासका क्षेत्रमा बिगत १९ घण्टादेखी विद्युत आपूर्ती ठप्प छ । शब स्टेसनमा रहेको सिटिपिटीमा सनिबार साझ ७ बजेदेखी खरबी आएको हो । सिटिपिटिमा खराबी आएपछि मर्मतका लागि गएका विद्युत प्राधिकरणका कर्मचारी ५५ बर्षीय प्रेम खतिवडाको…