१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

संघीय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण

बिर्तामोड २९ , कात्तिक / झापाका शिक्षक नेताहरुले शिक्षा क्षेत्रमा अहिले देखिएको अन्यौल र समस्या समाधानका लागि संघीय शिक्षा ऐन तत्काल जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले हालै सार्वजनिक गरेको शिक्षा नीतिले शिक्षा ऐन बनाउन बाटो खुलेको भन्दै अब त्यस कार्यका लागि विलम्ब नगर्न आग्रह गरेका छन् । स्थानीय शिक्षा ऐन, उत्पन्न परिस्थितिः…