१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

गाैरीगंजकाका १८ विपन्न परिवारलाई सरकारले घर निर्माण गरिदिने, वार्ड नं. ५ मा पनि पिच बाटाे बन्ने

गाैरीगंज २८, मंसिर / गाैरीगंज गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई प्रदेश र संघिय सरकारले घर निर्माण गरिदिने भएकाे छ । प्रदेश तथा संघिय सरकारले गाउँपालिकाकाे वार्ड नं. ३,४,५ र ६ का १८ गरिब तथा विपन्न परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरिदिने भएकाे हाे । संघिय सरकारले १३ वटा घर र प्रदेश सरकारले ५…