१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

दमकमा एक जनामा कोरोना संक्रमण पुष्टि

दमक / झापाको दमकमा एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विहिबार दमक– ३ का एकै परिवारका तीन जनामा गरिएको ¥यापिड टेष्टमा एण्टीवडी पोजेटिभ देखिएपछि उनीहरु मध्ये ६२ बर्षिय एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीरआर परीक्षणका क्रममा दमक ३ बस्ने ६२ वर्षीय…