१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

गाैरीगंजमा ६६ जनाको स्वाव संकलन गरी पीसिआर परिक्षणका लागि प्रयाेगशाला पठाईयाे

गाैरीगंज २७, जेठ/ पछिल्लो समय भारतबाट घर फर्किएका झापाको गौरीगञ्ज गाउँपालिकाका ६६ जनाको स्वाव संकलन गरी पीसिआर विधिबाट कोरोना जाँच गर्न सम्बन्धित प्रयोगशालामा पठाइएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रका अनुसार क्वारिन्टीनमा बसेका सबैजनाको स्वाव संकलन गरि सरकारद्धारा तोकिएका पूर्वका कोरोना परिक्षण सम्बन्धिका प्रयोगशालामा पठाइएको हो । आज पठाइएको उनीहरुको स्वाव रिपोर्ट २/३ दिन…