१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025

कोरोना संक्रमित थप दुईको निधन, मृत्यु हुनेको संख्या २२ पुग्यो

                  गौरीगंज ४, असार / स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले कोरोना संक्रमित थप दुईजनाको निधन भएको पुष्टि गरेको छ । कैलालीको गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा– २ की ४३ वर्षीया महिलाको मृत्यु भएको  बिहीबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सेती प्रादेशिक…