१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

ईलाका प्रशासन कार्यालय गाैरीगंजकाे प्रमुखमा गाैरीगंजकै धनन्ञ्य साह आउदै

  गाैरीगंज २०, भदाै /  झापाकाे दक्षिण पश्चिम क्षेत्रमा रहेकाे ईलाका प्रशासन कार्यालय गाैरीगंजकाे नयाँ कार्यालय प्रमुखकाे रूपमा धनन्ञ्य साह आउने भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा स्थायी घर भएका साह हालै सरुवा भएका राजु दाहालको स्थानमा कार्यालय प्रमुखको रुपमा भाेली आईतवार हाजिर भई पदभार सम्हाल्दै छन् । यसअघि सम्पति शुद्विकरण अनुसन्धान…