१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

गाैरादह मेयर कप भलिबलकाे उपाधि झापा गाउँपालिकाले उचाल्याे

गौरादह २२, माघ /झापाको गौरादहमा संचालन भएकाे मेयर कप भलिबलकाे उपाधि झापा गाउँपालिकाले उचालेकाे छ। बिहिवार सम्पन्न फाइनल खेलमा झापा गाउँपालिकाले बिर्तामोड नगरपालिकालाई ३-२ काे सेटमा पराजित गर्दै उपाधिकाे रक्षा गरेकाे हाे। उपाधिहात पार्न प्रयासरत रहेका दुबै टिमले दुई दुई सेटमा जित निकाले पनि अन्तिम सेटमा बिर्तामोड नगरपालिकाले लय गुमाउँदा झापासँग पराजित भएपछि उपबिजेतामै चित्त…