२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

शुभलक्ष्मी सहकारी गाैरादहकाे वार्षिक प्रतिवेदन सार्वजनिक

गौरादह १६, भदौ / झापाको शुभलक्ष्मी सहकारी संस्था लिमिटेड गौरादहले आफ्नो वार्षिक प्रतिबेदन सार्वजनिक गरेको छ । भदौ २२ गते सम्पन्न हुने २०औं वार्षिक साधारण सभामा पेश गर्ने सो वार्षिक प्रतिबेदन आज एक कार्यक्रमका बीच संस्थाक अध्यक्ष फणिन्द्रराज दहालबाट सार्बजनिक गरिएको हो । शाधारण सभामा सहभागिहुने शेयर सदस्यहरु लाई कार्यलयबाट आजदेखि नै वार्षिक प्रतिवेदन वितरण…