४ माघ २०८२, शनिबार | Sun Jan 18 2026

गाैरीगंज सामुदायिक विद्यालयका शिक्षकहरूद्वारा १ लाख ६३ हजार रूपैयाँ भन्दा बढी सहयाेग

गाैरीगंज ९, बैशाख / गाैरीगंज गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले राहात कोषमा एकमुष्ष्ठ नगद हस्तान्तरण गरेका छन्   । शिक्षक महासंघका घटक संघ–संगठनको प्रतिनिधिमुलक  उपस्थितिमा गाउँपालिकाकाे सो प्रकोप व्यवस्थापन कोषमा नगद १ लाख ६३ हजार ९४२ रुपयाँ गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई हस्तान्तरण गरेका थिए । काेराेना भाईरसकाे संक्रमणबाट बच्न सरकारले लगाएकाे…