३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरादहमा ९सय ३० जनाकाे स्वास्थ्य परिक्षण

गौरादह ९, पुस / गौरादह नगरपालिका वार्ड नं. ५ स्कुलचौनमा संचालन गरिएको २ दिने क्यान्सर राेकथाम, नियन्त्रण, परिक्षण सम्बन्धि निशुल्क शिबिरमा ९ सय ३० जनाले स्वास्थ्य परिक्षण गराएका छन । गौरादह नगरपालिकाका साथै वडा नं ५ काे स्कुलचौनमा रहेका महारानी झाेडा साना किसान कृषि सहकारी संस्था,महारानी झाेडा बचत तथा ऋण सहकारी संस्था,जनहित बचत तथा ऋण…