बिर्तामोड २३,असोज /कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन र अनुगमन गर्नुपर्ने माग राख्दै मजदुरसम्वद्ध तीनवटा ट्रेड युनियनले सरकारको ध्यानाकर्षण गराएका छन् ।ट्रेड युनियनका नेताहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालय र विर्तामोड नगरपालिकामा उक्त माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं.…