१ असार २०८२, आइतबार | Sun Jun 15 2025

चउनी पोखरी संरक्षणको खोजीमा !

प्राडा आर. के. खम्बु चउनीपोखरीको परिचय झापा जिल्लाको दक्षिण पश्चिममा पर्ने गौरीगन्ज गाउँ पालिका वार्ड न. २, टटुवामारी (साबिक बमोजिम कोरोबारीको वार्ड नं ५) मा अवस्थित एक प्राकृतिक सिमसार हो चउनी पोखरी । वि.सं. २०२१ सालको नापीमा यसलाई जगुदह भनी छुट्याएको भए तापनि यहाँका आदिवासी राजबंशी जातिले यसलाई परम्परादेखि आफ्नै भाषामा चलिआएको नाम चउनीलाई नै…