६ मंसिर २०८१, बिहिबार | Fri Nov 22 2024

राजवंशी जातिभित्रका गोत्र र थर : एक अवलोकन

— डा. विष्णुविभु घिमिरे “गोत्र” वंशसँग सम्बन्धित मानिन्छ । “गोत्र” शब्द प्रचलनको सम्बन्धमा दुई मत छन् । पहिलो मतअनुसार प्राचीन कालमा जाति कुटुम्बहरू मिलेर आफ्ना गाईहरू एउटै गोठ (गोष्ठ)मा बाँद्धथे या राख्तथे तिनीहरूको एउटै गोत्र मानिन्थ्यो, तर दोस्रो मत राख्नेहरू “गोत्र” लाई वंशपरम्परासँग सम्बन्धित मान्दछन् । उनीहरूको विचारमा कुनै एक वास्तविक वा काल्पनिक आरम्भको कुनै…