४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

द्वन्द्वकालीन मुद्दामा संयुक्त राष्ट्रसंघलाई मनाउने प्रयास

असार१७ , काठमाडौं / नयाँ संविधान बनेसँगै संक्रमणकालको अन्त्यका लागि दुई वटा काम बाँकी छन्ः एक- संविधानको कार्यान्वयनका लागि निर्वाचनहरु सम्पन्न गर्ने, दोस्रो- द्वन्द्वकालीन मुद्दाहरु सधैंका लागि छिनोफानो गरी शान्ति प्रक्रियालाई पूर्णता दिने । यो दोस्रो काममा सरकारले संयुक्त राष्ट्र संघसँग गुहार माग्ने प्रयास थालेको छ । संयुक्त राष्ट्र संघले सर्कुलर नै पठाएर सत्य निरुपण…