४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंजमा निर्वाचन कार्यालय स्थापना

गौरीगंज / गौरीगंग गाउ“पालिकामा जेठ ३१ हुने निर्वाचन सम्पन्न गर्न आज गौरीगंजमा निर्वाचन कार्यालको स्थापना गरिएको छ । निर्वाचन अधिकृत भिम प्रसाद तिवारीको नेतृत्वमा ९ सदस्य निर्वाचन टोली खटी आएको आज निर्वाचन सम्बन्धि आयोजित कार्यक्रममा जानकारी गराइएको थियो । निर्वाचनलाई भयरहति, शान्तिपुर्वक तथा निष्पक्षरुपमा सम्पन्न गर्न निर्वाचन अधिकृत तिवारीले सवै राजनीतिक दलका प्रतिनिधीहरुलाई आग्रह गरेका…