४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आदिवासी नेतृत्वहरु राप्रपाबाट किनारा लाग्दै

झापा / झापा क्षेत्र नं ३ का चिरप्रतिद्वन्द्वी कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङदेन दुवैजना यतिखेर आदिवासी समुदायको मत तान्न लागिपरेका छन् । बहुसंख्यक ती समुदायले सहयोग नगरे चुनाव जित्न गाह«ो पर्ने बुझेर कांगे्रसका उम्मेद्वार सिटौला र बाम गठबन्धनका तर्फबाट उठेका राष्ट्रिय प्रजातन्त्र पार्टीका लिङदेन आदिवासी समुदायलाई फकाउन ब्यस्त छन् । झापाको ३ नम्बर क्षेत्र छोड्न…