९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश १ मा जागिर छाडने प्रहरीकाे लर्काे, यस्ताे छ कारण !

गाैरीगंज १३, भदौ / १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको रेकर्ड अनुसार ६ महिनाको अवधिमा विभिन्न कारण देखाउँदै २ सय ८ जनाले जागिर छाडेका छन् । जागिर छाड्नेमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी जवानसम्म छन् । गत फागुनमा २९, चैतमा ४४, बैशाखमा ४०, जेठमा ३०, असारमा ३२ र साउन अन्तिमसम्ममा ३३ जनाले जागिर छाडेका छन् ।…