गाैरीगंज १७,भदौ / दशवर्षे सशस्त्र द्वन्दकालमा राज्यपक्षबाट र विद्राेही पक्षबाट वेपत्ता पारिएकाहरूकाे वर्षाै वितिसक्दा पनि राज्यले उनीहरूकाे अवस्था सार्वजनिक गर्न सकेकाे छैन । दशवर्षे सशस्त्र द्वन्द्वमा झापाका १८ जना बेपत्ता पारिएपनि हालसम्म उनीहरूकाे स्थिति सार्वजनिक नगरिदा वेपत्ता परिवार उनीहरू फर्किने झिनाे अाशा लिएर समय व्यतित गरिरहेका छन् । झापाबाट तारा रिजाल, जना सुवेदी, चतुरमान सिंह…