५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश सभा सदस्य झलक सिंह दर्लामीकाे क्षेत्रमा २ कराेड बजेट विनियाेजन

गाैरीगंज ४, माघ / झापा क्षेत्र नं ४ (१) प्रदेश सभा निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि विभिन्न शिर्षकमा २ कराेड रूपैयाँ वजेट विनियोजन गरिएकाे छ । प्रदेश सभा सदस्य झलक सिंह दर्लामीले आफ्नो निर्वाचन क्षेत्र पुर्वाधार विकासका लागि बाटाे, कल्भर्ट, ढल, तदबन्धन,भवन, पुल निर्माणका लागि उत्त बजेट विनियाेजन गरेका हुन् । शिवसताक्षी नपा १ स्थित…