११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

बहुप्रतिक्षित अयोध्या विवादमा सर्वोच्चको फैसला

दिल्ली / भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको छ। अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड अलग्गै जमिन उपलब्ध गराउन भनेको छ। पाँचजना न्यायाधीशहरूको इजलासले सर्वसम्मत फैसला गर्दै तीन महिनाभित्र एउटा ट्रस्ट बनाउन भनेको छ। फैसलामा भनिएको छ: "त्यसमा निर्मोही अखडा पर्ने नपर्नेबारे सरकारले निर्णय…