५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राप्रपाका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताद्वारा पार्टी परित्याग

गौरीगंज २४ , साउन / राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्य समिति झापाका पदाधिकारीसहित तीनदर्र्जन नेता कार्यकर्ताले शनिबार पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्य समिति झापा संयुक्तका अध्यक्ष ओमप्रकाश मिश्र, उपाध्यक्ष चन्द्रबहादु योङ्या, सचिव निरबहादुर नेत्र कार्की, सहसचिव युद्घप्रसाद लामिछाने, प्रवक्ता लक्ष्मीप्रसाद ढकाल, कोषाध्यक्ष कुलबहादुर धिमालसहित २७ जना…