५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दिनो राजवंशीको हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेन

बिर्तामोड १५, पुष / बिर्तामोड २ चैतुबारीकी ४२ वर्षिया दिनो राजवंशीको हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा अझै पक्राउ गर्न सकेको छैन । गत पुष ४ गते राति दिनोको हत्या भएको थियो । बिरबहादुर राजवंशीकी श्रीमती दिनो हत्या भएको भोलिपल्ट विहान खेतमा मृत फेला परेकी थिइन् । बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना…