४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राप्रपा बाहेकको गठबन्धनमा पनि झापा ५ मा ओलीलाई चुनौती, यस्तो छ तथ्यांक

दमक ५, असााेज/ आसन्न मसिंर ४ गते हुने तय भएको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैंलाई चुनाव जित्न चुनौती देखिएको छ । अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ मा रहेका पालिकाहरुमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा एमाले इतरले पाएको कुल मत भन्दा एमालेले पाएको मत कम्ती रहेकाले ओलीलाई चुनाव जित्न कठिन…