४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह नगरपालिकाकाे चालु खर्चमा अचाक्ली बृद्धि, विकास खर्चमा नगरकाे खेलवाड

गौरादहले चालु खर्चका दर्जन बढी शीर्षकमा दमकलाई उछिन्दा विकास खर्चमा कटौती विवेक घिमिरेगौरादह, ३ असोज । मितव्ययीता आर्थिक अनुशासनको अनिवार्य सर्त हो । सुशासनका लागि मितव्ययी हुनु अनिवार्य छ । यसको ठीक विपरित झापाको गौरादह नगरपालिकामा भने चालु खर्चमा अचाक्ली बृद्धि भएको पाइएको छ । तुलनात्मक रुपमा आन्तरिक आयस्रोत धेरै भएको दमक नगरपालिकाको भन्दा दर्जन बढी…