विराटनगर १८, वैशाख / युवा शक्ति नेपाल पार्टीले दुरसञ्चार सेवाप्रदाक कम्पनी एनसेललाई कानुन बमोजिम कर तिर्न चेतावनी दिएको छ । राज्यलाई बुझाउनु पर्ने कर तिर्न अटेर गरे कम्पनी सञ्चालनमै रोक लगाएर कानुनी कारबाही गर्न पार्टीले सरकारसाग माग गरेको छ । युवा शक्ति नेपालका अध्यक्ष मनोज खनाल र वरिष्ठ उपाध्यक्ष शंकर भट्टराईद्वारा आज शनिवार जारी विज्ञप्तीमा…