१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

तराईका जिल्ला सदरमुकामलाई आधुनिक सहरमा रुपान्तरण गरिने

गौरीगंज २०, जेठ / तराई–मधेसका जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रका रुपमा विकास गरी आधुनिक सहरमा रुपान्तरण गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसद्मा  प्रस्तुत गरेको आव २०७३-७४ को बजेटमा महेन्द्रनगर, धनगढी, गुलरिया, नेपालगन्ज, तौलिहवा, सिद्धार्थनगर, परासी, वीरगन्ज, कलैया, गौर, मलङ्गवा, जलेश्वर, जनकपुरधाम, सिरहा, राजविराज, इनरुवा, विराटनगर र भद्रपुरमा सडक, ढल, खानेपानी, नवीकरणीय ऊर्जा,…