१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

प्रधानमन्त्रीले भने– ‘दुवै छिमेकसँग सम्बन्धको आ–आफ्नै महत्त्व’

चैत्र १४ /  प्रधानमन्त्री केपी ओलीले भारत र चीनसँग नेपालको सम्बन्ध एकै स्थानमा राखेर दाँज्न नमिल्ने बताएका छन् । दुवै छिमेकसँग नेपालको आ–आफ्नै प्रकारको सम्बन्ध र महत्त्व रहेको उनले बताए । चीनको ८ दिने भ्रमण सकेर आइतबार अपराहन स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, ‘छिमेकीहरूसँगको सम्बन्ध एकअर्कामा तुलना नगर्ने हाम्रो स्पष्ट नीति छ…