काठमाडौं १५, वैशाख / भारतले बनाउँछु भनेर विगत २५ वर्षदेखि आश्वासन दिँदै आएको तराई-मधेसको हुलाकी राजमार्गको दोस्रो परियोजना नेपाल सरकारले आफैं बनाउने गृहकार्य थालेको छ । भारतसँग सम्झौता भइसकेको पहिलो चरणको बाटोको ठेक्का पनि भारतीय ठेकेदारले नलिने र नेपालीले नै जिम्मा लिने भएका छन् । तराईका २० वटा जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग बनाउने प्रतिद्धता…