१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयकाे भवन निर्माण हुने आधार तयार

​​​​​​​गाैरीगंज २४ , पुस / राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयको भवन बन्ने आधार तयार भएको छ । झापा गौरीगन्ज गाउँपालिका–६ का जेष्ठ नागरिक धनञ्जयप्रसाद राजवंशी (बाबुलाल)ले सो संस्थाको भवन निर्माणका लागि ३० लाख रुपैयाँ बराबरको जग्गा दिने भएपछि भवन निर्माणको आधार तयार भएको हो ।सञ्चारकर्मीसमेत रहेका आत्माराम राजवंशीका अनुसार समाजसेवी तथा धार्मिक व्यक्तित्व धनञ्जयले…