४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रधानमन्त्री ओलीकाे प्रतिगमन विरूद्व झापाली पत्रकार सडकमा

विर्तामोड २७, माघ/ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन विरुद्ध झापाली पत्रकारहरुले मंगलवार बिर्तामोडमा प्रदर्शन गरेका छन् । बिर्तामोडको मुक्तिचोकमा भेला भएका झापाली पत्रकारहरुले विभिन्न नाराका प्लेकार्ड लिएर नारावाजी गर्दै र्याली प्रदर्शन गरेका थिए । पत्रकारहरुले प्रेस विरोधि कानुन फिर्ता गर, संबिधानको रक्षा गर, प्रतिगमन मुर्दावादलगायतका नारा लगाएका थिए ।प्रेस युनियन झापा तथा प्रेस संगठन नेपाल…