३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरादहमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महाेत्सव हुने

गौरादह ३, कार्तिक / नेपाल मानव धर्म सेवा समिति गौरादहको आयोजनामा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव – २०७६ हुने भएको छ । छरिएर रहेका मौलिक कला, संस्कृतिक र परम्परा तथा रितिरिवाजलाई संरक्षण गर्दै आन्तरिक पर्यटनलाई मद्यत पुयाउने उद्देश्य मंसिर ८ गते देखि १६ गतेसम्म गौरादहमा पर्यटन महोत्सव गर्न लागिएको हो । नेपाल मानव सेवा समितिले…