मेचीनगर २१, बैैैैशाख / झापाको मेचीनगर— ११ स्थित धाइजन स्वास्थ्य केन्द्र क्वारेन्टाइनमा रहेका ९ जनालाई आइतबार क्वारेन्टाइनबाट आफन्तकाेे जिम्मा लगाईएको छ । क्वारेन्टाइनमा रहेका ९ जनाको नोवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाको संयुक्त टोलीले त्यहाँ रहेका ९ जनाकोे…