गाैरीगंज २३ , कार्तिक / महिलालाई जवरजस्ती करणी गरेकाे आराेपमा गाैरीगंजका एक व्यक्ति आज पक्राउ परेका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गाैरीगंज चाैक दक्षिण ताजपुरिया फार्मेसी सञ्चालन गर्दै आएका अन्दाजी वर्ष ५० का पर्शुराम ताजपुरिया पक्राउ परेका हुन् । उनी गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछी कै बासिन्दा हुन् । असाेज १९…