१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

गाैरीगंज -३ द्वारा विपन्नलाई राहत

गौरीगंज २१, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले अति विपन्न परिवारलाई अाज शुक्रबार राहत स्वरुप खाद्यान्न वितरण गरेकाे छ ।कोरोना भाइरसको महामारीबाट प्रत्यक्षरुपमा मारमा परेका वडा भित्रका १५७ जना अति विपन्न परिवारलाई सदस्य संख्या हेरेर खाद्यान्न वितरण गरेकाे हाे ।काेही भाेकाे नबसुन भन्ने उदेश्यले वार्ड भित्रका अति विपन्न परिवारहरूलाई राहत स्वरूप खाद्यान्न वितरण…