१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ज्येष्ठ नागरिकको मासिक भत्ता बढ्यो, मासिक ४ हजार



काठमाडौं १५, जेठ / सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ५२ बजे