१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा थप एक साता निषेधाज्ञा थपियाे



गाैरीगंज ६, जेठ / झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : ४४ बजे