४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सहारा साकाेस गाैरीगंजले विमा वापतकाे रकम ९ हजार हस्तान्तरण गर्याे

गौरीगंज २२, असार / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले लघुवित्त कार्यक्रम अन्तर्गत समुहकी एक सदस्यलाई आज बिमा रकम हस्तान्तरण गरेको छ । केन्द्रले लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित समुह नम्बर १६३ की गौरादह नगरपालिका वार्ड नं. ८ बस्ने बिमला बजगाईलाई ९ हजार रुपैयाँ बिमा रकम वापत हस्तान्तरण गरेको हो । उनले  पालन गरेको बाख्रा लकडाउन…